खाेज्नुहाेस्

एमाले पुनर्गठन कार्यदलको बैठक जारी

Image

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ ।

पार्टीको मुख्यालय च्यासलमा बैठक बसिरहेको हो । बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासचिव पोखरेलले ६५ पेज र उपाध्यक्ष बादलले ३९ पृष्ठको प्रतिवेदन तयार पारेका छन् ।

सम्बन्धित पाेष्ट