खाेज्नुहाेस्

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

Image

काठमाडौ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजीलाई नयाँ जिम्मेवारी दिएको हो ।

बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको हो । महानिरिक्षक पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ ।

सम्बन्धित पाेष्ट