खाेज्नुहाेस्

कांग्रेस सभापति थापाले गरे पदभार ग्रहण

Image

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् ।

शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।

थापा काठमाडौंमा सम्पन्न १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

सम्बन्धित पाेष्ट