खाेज्नुहाेस्

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

Image

भारतीय वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

गोवास्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो ।

मणिपाल अस्पतालका डा. शेखर साल्करका अनुसार उनलाई बचाउने प्रयासमा करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो, तर उनलाई बचाउन सकिएन ।

डा. साल्करका अनुसार पाटेकरको निधन बिहान ५ः२० बजे भएको हो ।

सम्बन्धित पाेष्ट