खाेज्नुहाेस्

कुटेर भाउजू मार्ने देवर पक्राउ

Image

निर्घात कुटपिटबाट भाउजूको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्क बस्ने ४६ वर्षीय बलबहादुर खत्रीलाई प्रहरीले उक्त आरोपमा समातेको हो ।

उनले मदिरा सेवन गरी आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीमाथि कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ । खत्रीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेष्ट