खाेज्नुहाेस्

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Image

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल बैठक बोलाएको छ ।

सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठक संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित पाेष्ट