खाेज्नुहाेस्

कर्णालीविरुद्ध लोकेशको अर्धशतक

Image

काठमाडौं । विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लोकेशले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक बनाएका हुन् । उनले ६ छक्का र १ चौका प्रहार गरे ।

ताजा स्थितीमा विराटनगरले ९.१ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन जोडेको छ ।

सम्बन्धित पाेष्ट