खाेज्नुहाेस्

विराटनगरविरुद्ध मलानको अर्धशतक

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले ब्याटिङ गरिरहेको छ ।

चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका छन् ।

टियु मैदानमा जारी खेलमा मलानले ४१ बलमा अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा उनी अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । टस हारेर ब्याटिङ थालेको चितवनले ताजा स्थितीमा ११ ओभरमा २ विकेट गुमाएर ७९ रन जोडेको छ ।

सम्बन्धित पाेष्ट