खाेज्नुहाेस्

विनोद चौधरीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

Image

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा विनोद चौधरीले उम्मेदवारी दिएका छन्। यसअघि केन्द्रीय सदस्य रहेका चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।

सम्बन्धित पाेष्ट